पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं जाँदै

राजधानीको सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौं पठाइएको बताइएको छ ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ ।

काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो ।

राजधानीको सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौं पठाइएको बताइएको छ ।

अहिले पनि राजधानीलगायत देशभर निषेधाज्ञा र कर्फ्यु चलिरहेको छ । आन्दोलनरत जेनजी समुहसंग मुलुकको भावी नेतृत्वबारे नेपाली सेनाले जंगीअड्डामा संवाद गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments