बालुवाटारको पबित्र वर्कसपमा दुइवटा शव भेटियो

पवित्र वर्कसप नेपाली सेनाको भैरवनाथ गण नजिक पर्दछ।

काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ ।

जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान खुलेको छैन । अहिले बिहान सरसफाइका क्रममा ति शव भेटिएका हुन् । शव जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको हुनसक्ने अनुमान गरिएको छ।

पवित्र वर्कसप नेपाली सेनाको भैरवनाथ गण नजिक पर्दछ। प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको पर्ने वर्कसप वरिपरि कुनै सरकारी कार्यालय छैनन् ।

अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको अनुमान सुरक्षा स्रोतको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments