प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,” बालेनले मंगलबार दिउँसो लेखेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘जेनजी’लाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार सामाजक सञ्जालमा स्टाटस राख्दै संयमित हुन आग्रह गरेका हुन् ।
“हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,” बालेनले मंगलबार दिउँसो लेखेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित