मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।
राजधानीमा आज भएको हिंसात्मक घटना शान्त पार्नपनि सत्ता साझेदार कांग्रेस सभापति देउवाको आग्रहलाइ प्रधानमन्त्री ओलीले स्वीकार्ने मनस्थिति बनाएको श्रोतले बताएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित