ट्रमा सेन्टरमा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

योसँगै ट्रमा सेन्टरमा ७ जनाको मृत्यु भएको छ।

काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । योसँगै ट्रमा सेन्टरमा ७ जनाको मृत्यु भएको छ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments