झ्यालको सिसाबाट छिरेको गोली लागेर हिमालयन जाभाका सञ्चालक मेहेता घाइते

तस्विर: नेपालप्रेस

काठमाडौं । प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छ्न् ।

मेहेतालाई सिसाबाट छिरेको गोली लागेको प्रत्यक्षदर्शी रमिला नेपालले बताइन् । आफूसहित १५/२० जना अहिले जाभाभित्रै रहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments