फाइल तस्विर
सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
जेनजीले राजधानीमा बेथितिबिरुद्द गरेको प्रदर्शन उग्र बन्दै गएपछि समसामियक बिषयबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको हुनसक्ने अनुमान गरिएको छ।
                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित