जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

काठमाडौँ / नयाँ बानेश्वरमा जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ। प्रदर्शनकारीहरूले संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ।

परिस्थितिलाइ शान्त बनाउन रबरको गोलि चलाइएको प्रहरीले जनाएको छ। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments