आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक(आईजीपी) दीपक थापालाई गृहमन्त्री रमेश लेखकले प्रहरी हेडक्वार्टरबाट बिदाई गरेका छन्।
अनिवार्य अवकासमा जान लागेका अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पनि बिदाई गरिएको छ।





                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित