 
                    काठमाडौं/ विद्यालय शिक्षा विधेयकमा समावेश गरिएको छात्रवृत्ति प्रावधान र निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउनुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय सञ्चालक संघ नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) ले आन्दोलन गर्ने घोषणा गरेका छन्।
दुवै संगठनले भदौ ९ गते सोमबारदेखि देशभरका निजी विद्यालय अनिश्चितकालीन रुपमा बन्द गर्ने निर्णय गरेका हुन्।

 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित