मकवानपुर/ बागमती प्रदेशमा रहेका प्रदेशअन्तर्गतका वोर्डहरु खारेज हुने भएका छन् ।
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश युवा परिषद प्रदेश, प्रदेश खेलकुद परिषद, सहकारी वोर्ड, प्रदेश दुग्ध विकास वोर्डलगायत वोर्डहरु खारेज गरिने बताए ।
उनले प्रदेश युवा परिषद र प्रदेश खेलकुद परिषदलाई गाभी प्रदेश युवा तथा खेलकुद विकास वोर्ड बनाउने बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित