काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएको एव गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीविद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित