आजदेखि देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, बस स्टपहरुमा यात्रुहरु प्रतिक्षारत

काठमाडौँ / यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायी र यातयात मजदुर संगठनले आह्वान गरेका हुन् ।

यातायात बन्द हुँदा देशभर नै जनजीवन प्रभावित भएको छ । बसपार्क र बस स्टपहरुमा यात्रुहरु प्रतिक्षारत देखिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest


0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments