 
                    काठमाडौँ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक भर्खरै सुरु भएको छ ।
मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच छलफल भएको थियो।
समसामयिक राजनीतिक बिषयमा छलफल गर्ने भनिएको उक्त बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता सहभागी थिए।
 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित