प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा छलफलमा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार समसामयिक राजनीतिक सवालमा उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेल, गृहमन्त्रि रमेश लेखक, परराष्ट्रमन्त्रि आरजु राणा तथा एमाले नेता अग्नि खरेलसहितको बैठक बसेको हो।

शिर्ष नेताहरुको बैठक सकेलगत्तै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments