काठमाडौँ/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपियाँ घटाएको हो ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित