‘आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगिसक्दा पनि अझै तपाईहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ?’ -महासंघ अध्यक्ष सुवेदी

महासंघले चैत २० गते देखि सडक प्रदर्शन र २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गर्दा सार्वजनिक शैक्षिक गतिविधि ठप्प भएको छ । 

शिक्षकहरुको सडक आन्दोलन आज २७ औं दिनमा पुगेको छ। हिजो माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलनमा झडप हुँदा ६५ जना घाइते भएका छन्।

शिक्षकहरूले निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने प्रयास गर्दा नेपाल प्रहरी हस्तक्षेपमा उत्रिएको थियो। स्थिति नियन्त्रणमा ल्याउने क्रममा दुवै पक्षबीच झडप भएको थियो।

यसैवीच सोमबार फेसबुक वालमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सडक शैक्षिक आन्दोलन जारी रहेको उल्लेख गर्दै ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगीसक्दा पनि अझै तपाईहरु घरमै बसीरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पिडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला’ भन्दै अपराह्न १२ बजे माइतीघरमा आउन सबै शिक्षकहरुलाई आग्रह गरेका छन् ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Chicken Road : Jeu de crash rapide pour des gains rapides

Chicken Road : Jeu de crash rapide pour des gains rapides

hello world

hello world

Aventuras Celestiais no AviaMasters 2 Slot Revelam Tesouros Ocultos

अन्य न्यूजहरु

news