 
                    भक्तपुर/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तय भएको छ ।
वैशाख ११ गतेदेखि कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक हुने एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका विशेष कारणवश संशोधन भएको बोर्डले जनाएको छ ।
 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित
 
                    
                    २०८२ कार्तिक १४ गते
 
                    
                    २०८२ कार्तिक १४ गते