पत्रकार रजकको एक्स-रे सकियो, गोलि लागेको भेटिएन, पोस्टमार्टम बुधबार हुने

पत्रकार रजकको गोलि लागेर मृत्यु भएको हल्ला चलेपछि गर्ने चिकित्सकले एक्स-रे गरेका हुन्


काठमाडौँ । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ ।

आगजनी भएको घरमा मृत अवस्थामा भेटिएका उनको शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्न चिकित्सकले अडान राखेका थिए।

पत्रकार रजकको गोलि लागेर मृत्यु भएको हल्ला चलेपछि गर्ने चिकित्सकले एक्स-रे गरेका हुन्।

पोर्टेबल एक्स-रे गर्दा गोलि लागेको भन्ने पुस्टि नभएको काठमाडौँका जिल्ला प्रहरी परिसरका अधिकारीले बताएका छन्।

उनको पोस्टमार्टम बुधवार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments