राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले रेकर्डबाट हटाउन माग गरेको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते एयरपोर्टमा गरिएको स्वागतलाई कथित भनेकोमा राप्रपाले आपत्ति जनाएको हो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित