पूर्वराजा शाहको सुरक्षा सेट परिवर्तन

काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेट परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृत्वको टोली पूर्वराजा शाहको सुरक्षामा खटिएको छ ।

शाहले भीभीआईपी सुरक्षा कार्यविधि अनुसार सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments