काठमाडौँ/ प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ ।
सुबेदी राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।
८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो ।
उनी नेतृत्वको आन्दोलन अराजक बन्दा शुक्रवार काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित