काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक निर्धारित समयभन्दा ढिलो गरि सुरु भएको छ। साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक आव्हान गरेका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित