अराजकता:

‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीमा पनि आगजनी


काठमाडौं । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् ।

प्रदर्शनकारीहरुले ‘सन्चो’ लगायतका औषधि उत्पादन तथा प्रशोधन गर्ने उक्त कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । सुरक्षाकर्मीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । कानुन हातमा लिनेलाई नियन्त्रणमा लिएर कारवाही गरिने सहसचिव रिजालले जानकारी दिए ।

Lahachhap

गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालयमा परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘आज भएका सवै घटनामा खेदजनक छन् तथापी घटनाबाट कोही आतंकित हुनुपर्दैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments