काठमाडौं । आज राजधानीमा भएको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । प्रहरीको गोलि लागी घाइते भएका सविन महर्जनको मृत्यु भएको पुष्टि भएको हो ।
काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा कीर्तिपुर नगरपालिका–४ घर भएका २९ वर्षीय महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित