उपत्यका छिर्ने सवारी साधनलाइ प्रहरीले काभ्रेमैं रोक्यो

काभ्रेपलाञ्चोक । काभ्रेबाट उपत्यका छिर्नलाई प्रहरीले पुर्ण रुपमा रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपि बसुन्धरा खड़काका अनुसार उपत्यकाको सिमाना सांगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधन रोक लगाईएको छ । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै सवारी साधनमा आवागमनमा रोक लगाइएको एसपी खड्काले बताइन।

साथै विपी राजमार्ग हुदैँ पुर्बबाट काठमाडौं हिडेका सवारीसाधन भकुन्डेबेशी र धुलिखेलस्थित काभ्रेभङज्यामा रोकिएका छन् । अरनिको राजमार्गहुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको प्रहरीले जनाएको छ ।

Lahachhap

राजधानीमा राजावादी आन्दोलन भड्किए पश्चात परिस्थितिलाइ नियन्त्रणमा लिन सरकाले तिनकुने क्षेत्रमा कर्फ्युसमेत लगाईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments