भृकुटीमण्डपमा गणतन्त्रवादी गर्जिदै

सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव, महेन्द्रराय यादव लगायतले सम्बोधन गर्दैछन्

काठमाडौँ / समाजबादी मोर्चाले आयोजना गरेको गणतन्त्रवादीहरुको आमसभा भृकुटीमण्डपमा जारी छ।

राजधानीका बिभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनीमार्गमा पुगेको समाजबादी मोर्चाको आमसभा शान्तिपूर्वक चलिरहेको भएको छ। प्रदर्शनीमार्गको मूलसडकमा आयोजित आमसभामा नेताहरु गणतन्त्रको पक्षमा गर्जिरहेका छन्।

Lahachhap

आजको सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव, महेन्द्रराय यादव लगायतले सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments