काठमाडौँ / राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचनाप्रबिधि मन्त्रीले पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित