काभ्रेपलाञ्चोक/ काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार सभापतिमा नेवि संघका उम्मेदवार रोहिन पराजुलीले अग्रता लिएका छन् ।
हालसम्म १०० मत गणना हुँदा सभापतिमा रोहिन पराजुली (ने.वि. संघ) ले ७५ मत र मिलन गौतम (अनेरास्ववियु ) ले २३ मत पाएका छन् ।
यस्तै सचिवमा तिर्थकुमारी भुर्तेल (नेवि संघ) ले ७१ मत पाउँदा ग्युछेन लामा (अखिल क्रान्तिकारी ) ले २७ मत पाएकी छिन् ।
यस्तै, कोषाध्यक्षमा मनिष श्रेष्ठ (नेविसंघ) ले ७४ मत पाउँदा अनेरास्ववियुकी सृजना सापकोटाले २४ मत ल्याएकी छिन् ।
मत गणना जारी रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित