पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ ।
आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो ।
चिकित्सकका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।
पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८१ चैत २ गते