उपकुलपतिमा दर्खास्त पेश गर्ने आज अन्तिम दिन, कार्यविधि उपर कारण देखाऊ र अन्तरिम आदेश जारी भएन

काठमाडौं/ काठमाडौ विश्वविद्यालय (केयु) को उपकुलपतिमा दर्खास्त पेश गर्ने आज अन्तिम दिन हो । ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस संबन्धी कार्यविधि, २०८१’ मा तोकिएका योग्यता पुगेका व्यक्तिहरुले आज (आइतबार) अपरान्ह ४ बजेसम्म स्कुल अफ मेनेजमेन्ट बालकुमारीमा दरखास्त दर्ता गर्न २०८१ पौष १८ गते १० दिनको म्यादसहित सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाका आधारमा … Continue reading उपकुलपतिमा दर्खास्त पेश गर्ने आज अन्तिम दिन, कार्यविधि उपर कारण देखाऊ र अन्तरिम आदेश जारी भएन