अमेरिकाको क्यालिफोर्नियामा शताब्दीयताकै भयानक डढेलो, १५० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति

अमेरिकाको क्यालिफोर्नियामा शताब्दीयताकै भयानक डढेलोले मानवीय क्षतिबाहेक १० हजार भन्दा धेरै घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन्। प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ।

हेर्नुहोस् डढेलो नियन्त्रणमा भइरहेको प्रयास(भिडियो):

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments