चीनमा फैलिएको एचएमपीभी संक्रमण भारतसम्म पुग्यो, यो भाइरसबाट कसरी बच्ने ?

चीनमा फैलिएको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) संक्रमण भारतमा पनि पुगेको छ । भारतको मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर)ले कर्नाटकका दुई बालबालिकामा एचएमपीभी संक्रमण भेटिएको पुष्टि गरेकाे हाे ।  भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनाकी बालिका र आठ महिनाका बालकमा संक्रमण देखिएको हाे । घटनापछि कर्नाटकका स्वास्थ्यमन्त्रीले आकस्मिक बैठक समेत बोलाएका छन् । हाल चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) … Continue reading चीनमा फैलिएको एचएमपीभी संक्रमण भारतसम्म पुग्यो, यो भाइरसबाट कसरी बच्ने ?