काठमाडौं विश्वविद्यालयले उपकुलपति पदका लागि दरखास्त माग्यो
धुलिखेल/काठमाडौ विश्वविद्यालयले उपकुलपति पदका लागि आज दरखास्त आह्वान गरेको छ । वर्तमान उपकुलपति प्राडा भोला थापाको समयावधि आगामी माघ ६ गतेबाट समाप्त हुने भएकोले नयाँ उपकुलपति पदका लागि उपकुलपति छनोट सिफारिस समिति (सर्च कमिटी) ले आह्वान गरेको हो । संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिमा प्रा. डा. अर्जुन कार्की र … Continue reading काठमाडौं विश्वविद्यालयले उपकुलपति पदका लागि दरखास्त माग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed