कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई मातृ शोक

पनौती /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई मातृ शोक परेको छ । ९१ बर्षीय आमा देवमाई हुमागाईको आज पनौतीस्थित निवासमा निधन भएको हो ।

देवमाई लामो समय अस्वस्थ्य थिइन् ।

मृतक देवमाई ४ छोरा श्रीकृष्ण, शिव, सहकुल र रघुनाथ र २ छोरी छन् ।

मृतक हुमागाईको आजै पनौती त्रिवेणीघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments