काठमाडौँ / राजधानीको लैनचौर-चक्रपथ सडकखण्ड अन्तर्गत ट्रान्सफर्मर’ पड्किंदा आगलागी भएको छ।
नेपाल प्रहरीको लाजिम्पाट केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को पर्खालमा रहेको विद्तयुको ट्रान्सफर्मर पड्किएर आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन्।
आगलागीको खबर पाउनासाथ प्रहरी आइपुगे पनि ढिलो गरि आइपुगेको दमकलले आगो नियन्त्रण गरेको छ। आगलागीका कारण लाजिम्पाट वरपर बिजुली र इन्टरनेट सेवा अवरुद्ध भएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित