मुटुरोग विशेषज्ञ डा. कोजुलाइ ‘ओरेसन’ सम्मान

काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ ।

शनिबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रतिष्ठानले मृगेन्द्र सम्झाना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान प्रदान गरेको हो ।

मुटुरोग निवारणमा चेतना अभिवृद्धि र उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सम्मान गरेको गुठीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments