प्रदेश सरकारले क्यूआर कोड भएको लाइसेन्स प्रिन्ट गर्न सक्ने व्यवस्था

काठमाडौं/ पुस ९ गते बसको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था नियमावलीमा दशौं संशोधन गरेर प्रदेश सरकारले क्यूआर कोड भएको लाइसेन्स प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नियमावली संशोधनपछि प्रदेश सरकारले क्युआरसहितको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्नेमात्रै नभई चिपसहितको लाइसेन्स प्रिन्ट गर्न पनि सक्नेछन् ।

यो व्यवस्थासँगै अब प्रदेश सरकारले आफैं लाइसेन्स प्रिन्ट गरेर चालकलाई वितरण गर्न सक्नेछन्।

यातायात व्यवस्था विभागकै मुख ताक्नुपर्ने अवस्था नियमावलीले अन्त्य हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments