यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने
काठमाडौँ/ यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज मंगलबार बसेको मूल समारोह समितिको बैठकले २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको हो । यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको छ । बैठकले सुरक्षा … Continue reading यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed