विशेष साधारण सभाको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले किन धुलिखेल खानेपानीलाई सुझाव पत्र पेश गरे ?

धुलिखेल/असोजको बाढीपहिरोले धुलिखेल खानेपानी प्रणालीको मुहानक्षेत्र र प्रसारण लाइन गएका भुभागहरुमा ठुलो क्षति भयो । मुहान रहेको पनौती नगरपालिकासँग संवादको कमी भएको महसुस गरी धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलिखेल नगरपालिकालाई जागरुक बनाउन धुलिखेलसिथत सबै राजनीतिक दलहरु र सारकारवालाहरुको अह्‌म भूमिका रह्यो । त्यसपछि विभिन्न चरणमा संवादहरु भए । अन्ततः खानेपानी प्रणालीलाई मर्मत … Continue reading विशेष साधारण सभाको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले किन धुलिखेल खानेपानीलाई सुझाव पत्र पेश गरे ?