चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

काभ्रेपलाञ्चाेकमा सर्वसम्मत शाखा अध्यक्ष निर्वाचित भएका बिनोद न्यौपाने


काठमाडौँ/नेपाल पत्रकार महासंघको तीनै तहकाे संरचनामा २८ मंसिरमा मतदान हुने तालिका रहेको छ । यसका लागि आज सबै तहमा मनाेनयन दर्ता भएको हो ।

यस क्रममा चार जिल्ला शाखामा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचन भएकाे छ । काभ्रेपलाञ्चाेक, दोलखा, खोटाङ र दाङ जिल्ला शाखा अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।

काभ्रेपलाञ्चाेकमा बिनोद न्यौपाने, दोलखामा प्रभु जिरेल, खोटाङमा हरिबोल आचार्य र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

बाँकी पदहरुमा २८ मंसिरमा मतदान हुँदैछ ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments