 
                    काठमाडौँ / स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनामा जसपा नेपालका दुई जना उम्मेदवारले विजय हासिल गरेका छन् । 
जसपा नेपालका उम्मेदवारले डाक्नेश्वरी नगरपालिका १ र डाक्नेश्वरी नगरपालिका ४ मा जित हासिल गरेका हुन् । 
त्यहाँ क्रमशः धिरेन्द्र कुमार साह र देवेन्द्र प्रसाद यादवले विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित