स्थानीय तह उपनर्वाचन मतगणना जारी

एमालेले जित्यो हालसम्म ५ वडाध्यक्ष 

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ । 

निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका–१ मा विजय हासिल गरेको छ । त्यहाँ मोहमद ताहिर मुसलमान विजयी भएका हुन् 

यसैगरी  रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएको आयोगले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments