प्रधानमन्त्रीको चीन आसन्न चीन भ्रमण  

प्रधानमन्त्रीको ८७ सदस्यीय भ्रमण टोलीमा सरकारी ३९ जना, निजी क्षेत्रबाट ४८ जना

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्नुका साथै भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो । 

३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments