बाढीपहिरोबाट क्षति भएको खानेपानी आयोजनामा सघाउन दाता एशियाली विकास बैंकलाई आग्रह
काठमाडौं/ गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई पुनः सञ्चालनका लागि दाता एशियाली विकास बैंकलाई अनुरोध गरिएको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले आज बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसलाई भेटेर अनुरोध पत्र हस्तान्तरण गरेका हुन् । बैंकका कन्ट्री अपरेसन्स हेड अर्नाउड हेक्म्यानसमेतको … Continue reading बाढीपहिरोबाट क्षति भएको खानेपानी आयोजनामा सघाउन दाता एशियाली विकास बैंकलाई आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed