काठमाडौं / परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र चिनिया राजदुत चिनिया राजदुत छन सोङबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकाे पूर्व सन्ध्यामा आयोजित यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित