प्रमुख सूचना आयुक्तमा डा. सुरेशप्रसाद आचार्य नियुक्त

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा सुरेशप्रसाद आचार्य तथा सूचना आयुक्तमा क्रमशः गगन विष्ट र दुर्गा भण्डारी पौडेललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनु भयाे । यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष … Continue reading प्रमुख सूचना आयुक्तमा डा. सुरेशप्रसाद आचार्य नियुक्त