हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार बिहान बुढानिलकण्ठ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे मङ्गलबार हरिवोधनी एकादशीका दिन बुढानिलकण्ठ मन्दिरमा दर्शन गरेपछि मन्दिर परिसरमा लगाइएको श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञमा सहभागी हुनुहुँदै । तस्बिर : हरिराम भेटुवाल/ रासस