दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखा जिल्ला आसपास र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments