हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घटन थालेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबार १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित